रोयाण्टर मण्डल
लहान / यस अनलाईन र मधेश स्पेशल साप्ताहिक पत्रिकाका पत्रकार विन्दे यादवलाई पितृ शोकको २७ दिन नबित्दै मातृशोक परेको छ ।
पत्रकार यादवको माता कारी देवी यादवको ७० वर्षको उमेरमा हिजो आईतवार साँझ आफ्नै निवासमा निधन भएको हो ।
२००६ सालमा जन्मिएकी आमाको २०७७ साउन २४ गते निधन हुनुभयो । आमा कारी देवी यादव घरायसी काममा सक्रिय हुनुका साथै सबैको मन मनमा बस्न सफल भएको आफन्तहरुको भनाई छ ।
पत्रकार यादवको यही असार २९ सोमबार पृृतशोक परेको थियो । यादवको पिता विसनी यादव ८५ वर्ष उमेर निधन भएको भएको थियो । पिता निधनको २७ दिन नबित्दै माता निधन भएपछि पत्रकारलाई पिडा भुलन नपाउदै थप पिडा भएको छ ।
पत्रकारिकता तथा सामाजिक कार्यमा पनि सक्रिय छोरा यादवलाई परेको मातृ शोकप्रति उनका आफन्त, शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन् ।
यादवलाई परेको मातृ शोकलाई मधेश स्पेशल अनलाईन तथा पत्रिका परिवारले पनि समवेदना प्रकट गरेको छ ।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६