पत्रकार विन्दे यादवलाई मातृ शोक

  • प्रकाशित मितिः श्रावण 25, 2077
  • मधेश स्पेशल
  • 774 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / यस अनलाईन र मधेश स्पेशल साप्ताहिक पत्रिकाका पत्रकार विन्दे यादवलाई पितृ शोकको २७ दिन नबित्दै मातृशोक परेको छ ।


पत्रकार यादवको माता कारी देवी यादवको ७० वर्षको उमेरमा हिजो आईतवार साँझ आफ्नै निवासमा निधन भएको हो ।


२००६ सालमा जन्मिएकी आमाको २०७७ साउन २४ गते निधन हुनुभयो । आमा कारी देवी यादव घरायसी काममा सक्रिय हुनुका साथै सबैको मन मनमा बस्न सफल भएको आफन्तहरुको भनाई छ ।
पत्रकार यादवको यही असार २९ सोमबार पृृतशोक परेको थियो । यादवको पिता विसनी यादव ८५ वर्ष उमेर निधन भएको भएको थियो । पिता निधनको २७ दिन नबित्दै माता निधन भएपछि पत्रकारलाई पिडा भुलन नपाउदै थप पिडा भएको छ ।


पत्रकारिकता तथा सामाजिक कार्यमा पनि सक्रिय छोरा यादवलाई परेको मातृ शोकप्रति उनका आफन्त, शुभचिन्तकहरुले दुःख व्यक्त गरेका छन् ।
यादवलाई परेको मातृ शोकलाई मधेश स्पेशल अनलाईन तथा पत्रिका परिवारले पनि समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६