तथ्यांकमा काेराेना भाइरस - COVID - 19

सिरहामा थप एक कोरोना संक्रमितको मृत्यु सिरहामा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ पुग्यो

  • प्रकाशित मितिः भदौ 16, 2077
  • मधेश स्पेशल
  • 1125 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विगत ७ दिनदेखि उपचार एक पुरुषको मृत्यु भएको छ ।


मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नः ६ का ६५ वर्षीया पुरुष हुन् । स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।


७ दिनदेखि उपचाररत ६५ वर्षीया पुरुषको सोमबार राति साढे ९ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जनाए ।


उनको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गराए पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि धरान पुगेका थियो । उच्च रक्तचाप र मधुमेहका विरामी समेत रहेको थियो । यो सहित कोरोना संक्रमणले पर्सामा मृत्यु हुनेको संख्या ८ पुगेको छ ।


दीर्घरोगी ,पुरानो प्रकृतिको रोगी कोरोना पोजेटिभ हुँदै मृत्युवरण !भेन्टिलेटर र आइसियु मा उचित उपचार ,रेखदेख नभएकै कारण त मानिस मरिरहेका छैन ?अन्तिम आशा र भरोसा तपाइँ चिकित्सकहरु नै हो । अरुबेला यसरी मानिस मर्दा सवाल जवाफ गर्थे नागरिक ! संकटमा चिकित्सकीय धर्म निभाउन कन्जुस्याई नगरौं,मान्छे वचाउ अथक प्रयास गर्न नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य देवकुमार यादवले अनुरोध गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

मधेसको राजनीति

–भोला बनियामधेस नेपालको एउटा यस्तो अभिन्न भाग हो । जहाँबाट देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाएको छ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६