रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर उधोग ब्यपार समितिका अध्यक्ष तथा समाजसेवी शत्रुधन प्रसाद चौधरीले आफ्नो घर भाडामा बस्ने कार्यालयलाई एक महिनाको भाडा छुट दिएपछि कार्यालयले कदरपत्रले सम्मान गरेको छ ।
सुखीपुर नगरपालिका वडा नम्बर ८ स्थित अस्पताल चौकमा चौधरीको घरमा भडामा रहेको स्वदेशी लघुवीत संस्थालाई एक महिनाको १४ हजार रुपैयाँ कोरोनाको कारण छुट दिएपछि आज आईतवार संस्थाले एक कार्यक्रमगरी सम्मान गरेको शाखाका प्रवन्धक नागेश्वर प्रसाद यादवले बताउनुभयो ।
सरकारले घरभाडा छुट दिन सबै घरधनीहरुलाई निर्देशन दिए नगरमा वहाँ मात्रै हाल सम्म घरभाडा छुट दिएका छन् । तर चौधरीले आफुले सरकारको निर्देशनभन्दा पनि अहिलेको विषम परिस्थितीमा सानो सहयोग होस् भन्ने हेतुले यो छुट दिएको बताउनुभयो ।
सिरहाको सुखीपुर नगरपालिकामा दर्जनौ संघ संस्था तथा सयौ घरमा घर भडामा बस्ने गरेका छन् तर यस प्रकारको भडा छुट दिनेमा नगरको पहिलो घर मालिक भएकोेले स्वदेशी लघुवीत संस्था सुखीपुरका कर्मचारी तथा नगर सुधार समिति सुखीपुरको अध्यक्ष वीपी भुवन यादवको उपस्थितीमा सम्मान गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नग... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपाल... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६