सिरहामा १९ किलो गाँजा बरामद, मोटर साईकल छोडेर तस्कर फरार

  • प्रकाशित मितिः आश्विन 13, 2077
  • मधेश स्पेशल
  • 1052 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा / भारत लगदै गरेको लागु औषध गाँजा सहित मोटर साईकल प्रहरीले बरामद तस्कर फरार भएको छ ।


प्रहरीले सुखीपुर नगरपालिका वडा नम्बर ४ सिलोर्वा पछवारी बाट लागुऔषध गाँजा सहित मोटर साईकल बरामद गरेको हो ।


प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत तर्फ गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा विहान चेकिङ थालेपछि आउदै गरेको मोटर साईकल प्रहरीलाई देखिने बितिकै छाडेर भागेपछि मोटर साईकलमा राखिको बोरा चेक गदाँ १९ किलो गाँजा र को २९ प १४८६ नम्बरको अपाचे मोटर साईकल बरामद गरेको सशस्त्र वेस क्याम्प सुखीपुरका स.प्र.ना.नि. बिदेश राज जर्घा मगरले जानकारी गराउनुभयो ।


मोटर साईकलमा सवार भएका तस्कर कसरी भागन सफल भएको विषय रहस्मय रहेको छ । तस्करहरुले लागुऔषधलाई ग्रामीण क्षेत्रका सडकहरु मार्फत भारतसम्म पु¥याउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६