रोयाण्टर मण्डल
सिरहा / भारत लगदै गरेको लागु औषध गाँजा सहित मोटर साईकल प्रहरीले बरामद तस्कर फरार भएको छ ।
प्रहरीले सुखीपुर नगरपालिका वडा नम्बर ४ सिलोर्वा पछवारी बाट लागुऔषध गाँजा सहित मोटर साईकल बरामद गरेको हो ।
प्रहरीले ग्रामीण क्षेत्रको बाटो हुँदै नेपालबाट भारत तर्फ गाँजा ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा विहान चेकिङ थालेपछि आउदै गरेको मोटर साईकल प्रहरीलाई देखिने बितिकै छाडेर भागेपछि मोटर साईकलमा राखिको बोरा चेक गदाँ १९ किलो गाँजा र को २९ प १४८६ नम्बरको अपाचे मोटर साईकल बरामद गरेको सशस्त्र वेस क्याम्प सुखीपुरका स.प्र.ना.नि. बिदेश राज जर्घा मगरले जानकारी गराउनुभयो ।
मोटर साईकलमा सवार भएका तस्कर कसरी भागन सफल भएको विषय रहस्मय रहेको छ । तस्करहरुले लागुऔषधलाई ग्रामीण क्षेत्रका सडकहरु मार्फत भारतसम्म पु¥याउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६