बाल हिंशा र बलात्कारका घटना बढ्न थालेपछि युवाहरु आक्रोशित

  • प्रकाशित मितिः मंसिर 5, 2077
  • मधेश स्पेशल
  • 1300 पटक पढिएको

विनोद मण्डल
सिराहा । जिल्लामा बाल हिंशा र बलात्कारका घटना बढ्न थालेपछि पक्षिम नवलपरासीका युवाहरु सडकमा र्याली निकाल्ने भएका छन् ।

भोलि मंसिर ५ गते बिहान ९ बजे परासी सदरमुकाम परासीको बुद्ध चोकबाट अन्तराष्ट्रिय बाल दिवसको अवसरमा विपदमा बालअधिकारको सुनिस्क्षितता ,हामी सबैको प्रतिबद्धता नाराका साथ निकालिने रयाली बजार परिक्रमा गर्ने क्रममा जिल्लामा भइरहेको बलत्कार,महिला हिंसा जस्ता विषयलाई सचेतता गराउने उद्दश्यले गर्न लागिएको कार्यक्रममा अनिवार्य माक्स लगार सामाजिक दूरी कायम राखी रयाली बजार परिक्रमा गर्ने भुझिएको छ ।

युवा सचेतना संस्था रामग्राम नगरपालिका वडा नं २ को अगुवाइमा हुन लागेको उक्त कार्यक्रममा जिल्लाका परिवर्तन सामाजिक विकास संस्था,योगदान राष्ट्रको लागि, भोजपुरी पत्रकार हकहित संरक्षण संस्था ले कार्यक्रमलाई सहजीकरणमा सहयोग पुर्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६