जनकपुरधाम / जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको विज्ञप्ती जारी गरेका छन् । तर उपेन्द्र यादवले भने स्थगित नभएको भन्दै विज्ञप्ती निकालेका हुन् ।
तीन दिनअगाडी अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त विज्ञप्ती जारी गरेर जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाएिको थियो । बैठकमा सरकारमा सहभागी हुनेरनहुने र अन्य समसामयिक विषयमा छलफल हुने भनिएको थियो । तर अहिले फेरी दुबै अध्यक्ष विभाजित भएका छन् ।
कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको बहाना जसपाका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । उपेन्द्र यादवले भने बैठक स्थगित नभएको भन्दै सहभागी हुने सबैसँग अपिल गरेका हुन् । (टुडे खोजबाट)
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६