जसपामा फेरी विवाद , महन्थले स्थगित गरे, उपेन्द्रले भने– स्थगित भएको छैन

  • प्रकाशित मितिः जेठ 7, 2078
  • मधेश स्पेशल
  • 741 पटक पढिएको


जनकपुरधाम / जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष महन्थ ठाकुरले केन्द्रीय कार्यकारिणी समितिको बैठक स्थगित भएको विज्ञप्ती जारी गरेका छन् । तर उपेन्द्र यादवले भने स्थगित नभएको भन्दै विज्ञप्ती निकालेका हुन् ।

 

तीन दिनअगाडी अध्यक्षद्वय ठाकुर र यादवले संयुक्त विज्ञप्ती जारी गरेर जेठ ८ र ९ गतेका लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक डाएिको थियो । बैठकमा सरकारमा सहभागी हुनेरनहुने र अन्य समसामयिक विषयमा छलफल हुने भनिएको थियो । तर अहिले फेरी दुबै अध्यक्ष विभाजित भएका छन् ।

 


कोभिड–१९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको बहाना जसपाका अध्यक्ष महन्थ ठाकुरले गरेका छन् । उपेन्द्र यादवले भने बैठक स्थगित नभएको भन्दै सहभागी हुने सबैसँग अपिल गरेका हुन् । (टुडे खोजबाट)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६