विन्दे यादव
सिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो संयन्त्रकारी रहेको आरोप लगाएका छन् ।
सुखीपुर नगरपालिका वडा नम्बर ६ को नवौं वडा अधिवेशनको प्रमुख अतिथी समेत रहनु भएको यादवले माधव नेपाल यस्तो मान्छे हो । जो आफनै पार्टीलाई सरकारवाट हटाएर कांग्रेसको सरकार बनाउन सहयोग गरेको आरोप लगाएको छ ।
उनले – “ नेपालले संविधानले दिएको संख्या अनुसार पार्टी फुटाउन नसकेकोले अध्यादेश माफर्त पार्टी फुटाएको छ । तर त्यस्तो पार्टीले कुनै असल पर्ने छैन् । नेपालले आफनो पार्टीको नेकपा एकीकृत समाजवादी राखेको छ । उनले चयन गरेको नाम नै गलत रहेको छ । किनभने एक भन्दा बढी पार्टी मिलेर बनेको पार्टीलाई एकीकृत पार्टी राखन सकिन्छ तर उसलाई नेकपा फुटीकृत पार्टीको नाम चयन गर्दा राम्रो हुन् थियो । ”
कार्यक्रमको विशिष्ठ अतिथि सुखीपुर नगरपालिकाकाका नगरप्रमुख राम औतार यादवले आफुले गरेको बचनको अधिकांश योजना सफल पारेका छाौ । सुखीपुर नगरपालिकाको अधिकांश मुल सडक कालो पत्रे , ढलान र ग्राभेल कार्य भएको छ । किसानका लागि कृषि सडक , सिचाईका लागि मोटर , स्याले टुवेल पनि वितरण भएको छ अब दलितका लागि खाना पकाउन ग्यास चोल्हो वितरण गर्ने योजना अनुसार कार्य भए रहेको बताएको छ ।
कार्यक्रममा जिल्ला समिति र केन्द्रिय समिति लगायतको नेताहरुको सहभागीता मंचमा धुमधामका साथ कार्यक्रम सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६