तथ्यांकमा काेराेना भाइरस - COVID - 19

माधव नेपाल ठुलो संयन्त्रकारी रहेको पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आरोप

  • प्रकाशित मितिः आश्विन 10, 2078
  • मधेश स्पेशल
  • 129 पटक पढिएको

विन्दे यादव
सिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो संयन्त्रकारी रहेको आरोप लगाएका छन् ।


सुखीपुर नगरपालिका वडा नम्बर ६ को नवौं वडा अधिवेशनको प्रमुख अतिथी समेत रहनु भएको यादवले माधव नेपाल यस्तो मान्छे हो । जो आफनै पार्टीलाई सरकारवाट हटाएर कांग्रेसको सरकार बनाउन सहयोग गरेको आरोप लगाएको छ ।


उनले – “ नेपालले संविधानले दिएको संख्या अनुसार पार्टी फुटाउन नसकेकोले अध्यादेश माफर्त पार्टी फुटाएको छ । तर त्यस्तो पार्टीले कुनै असल पर्ने छैन् । नेपालले आफनो पार्टीको नेकपा एकीकृत समाजवादी राखेको छ । उनले चयन गरेको नाम नै गलत रहेको छ । किनभने एक भन्दा बढी पार्टी मिलेर बनेको पार्टीलाई एकीकृत पार्टी राखन सकिन्छ तर उसलाई नेकपा फुटीकृत पार्टीको नाम चयन गर्दा राम्रो हुन् थियो । ”

No description available.
कार्यक्रमको विशिष्ठ अतिथि सुखीपुर नगरपालिकाकाका नगरप्रमुख राम औतार यादवले आफुले गरेको बचनको अधिकांश योजना सफल पारेका छाौ । सुखीपुर नगरपालिकाको अधिकांश मुल सडक कालो पत्रे , ढलान र ग्राभेल कार्य भएको छ । किसानका लागि कृषि सडक , सिचाईका लागि मोटर , स्याले टुवेल पनि वितरण भएको छ अब दलितका लागि खाना पकाउन ग्यास चोल्हो वितरण गर्ने योजना अनुसार कार्य भए रहेको बताएको छ ।


कार्यक्रममा जिल्ला समिति र केन्द्रिय समिति लगायतको नेताहरुको सहभागीता मंचमा धुमधामका साथ कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

मधेसको राजनीति

–भोला बनियामधेस नेपालको एउटा यस्तो अभिन्न भाग हो । जहाँबाट देशले आफ्नो अर्थतन्त्रलाई चलायमान बनाएको छ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६