रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / ग्रामीण समुदायमा पहिले निकै लोकप्रिय रहेको हाल लोप हुदै गएको नगर स्तरीय कुस्ती (दङ्गल) प्रतियोगिता सिरहाको सुखीपुरमा सम्पन्न भएको छ ।
शुक्रबार नगर सुधार समिति आयोजना र विद्यानगर युवा समाजको सहयोगमा प्रथम नगर स्तरीय कुस्ती प्रतियोगिता सुखीपुर नगरपालिका वडा नम्बर २ स्थित विद्यानगरमा आयोजना गरिएको थियो ।
प्रतियोगितामा विभिन्न उमेरसमूहमा सुधीर कुमार यादव प्रथम, धिरोज कुमार यादव दोस्रो र सुभाष कुमार यादव तेस्रो भएका छन् ।
विजेतालाई आयोजक संस्थाका अध्यक्ष विपी भुवन यादवले विजय भएका सबै कुस्ती खेलाडीहरुदलाई तग्माको पुरस्कार वितरण गरेको थियो ।
लोप हुन लागेको कुस्ती प्रतियोगिता हेर्नका लागि ठूलो संख्यामा स्थानीय दर्शकको भिड लागेको थियो । भिडमै महिलाहरुको पनि उल्लेखिय सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६