मोटरसाइकललाई ठक्कर दिएर मोटरसाइकल फरार

  • प्रकाशित मितिः कार्तिक 20, 2078
  • मधेश स्पेशल
  • 233 पटक पढिएको

विनोद कुमार मण्डल

लहान / सिरहा मोटर साईकलले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन् ।

गोलबजार नगरपालिकाको वडा नं ४ पेट्रोल पम्प स्थित लोकमार्गमा मोटरसाइकललाई ठक्कर दिएर भागेको हो ।

गोलबजार म्याजीक स्टेण्डबाट आउदै गरेका रहेको स ७ प ५००१ नम्बरको मोटसाइकललाई विपरित तर्फबाट आउदै गरेको मोटर साईकलले ठक्कर दिएको हो ।

दुर्घटनामा परेर गोलबजार नगरपालिकाको वडा नं ४ का २९ वर्षिय रामएकवाल महरा घाईते भएको छ ।
महराको भूमिजा अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटर साईकल फरार रहेकोले खोजि कार्य भइरहेको प्रहरीले जनाएको छ ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६