विनोद मण्डल
सिरहा / डिभिजन बन कार्यालय लहान र मिर्चैयाका बन गस्ती टोलीको गस्ती टोलीले सोमबार राती ठूलो परिमाणमा चोरी–कटानी गरी लैजाँदै गरेको अवस्थामा सालको किरान काठ तथा साईकल बरामद गरेको छ ।
डिभिजन बन कार्यालयका जमदार भोगेन्द्र यादवको कमान्डमा खटिएकोको गस्ती टोलीले मिर्चैया नगरपालिकाको वडा नं ९ पुलिसपट्टा भन्ने ठाउँबाट ५१ थान ५० क्युबिक काठसहित पक्राउ गरेको हो ।
विशेष सूचनाका आधारमा शखुवा काठ ल्याउँदै गरेको स्थानमा पुगेपछि काठ तस्करहरु साइकल छोडेर भागेको र भारी मात्राको काठ नियन्त्रणमा लिएको डिभिजन बन कार्यालय लहानका डिभिजन बन अधिकृत शुभाश चन्द्र दासले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६