सुखीपुरमा प्रथम मेयर कप : सिरहाले विराटनगरलाई ४–२ ले हरायो

  • प्रकाशित मितिः कार्तिक 29, 2078
  • रोयाण्टर मण्डल
  • 708 पटक पढिएको

रोयाण्टर मण्डल

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटवल टुनामेन्ट आईतवारबाट सुरु भएको छ ।
आयोजित प्रतियोगिताको पहिलो खेलमा सलहेश युवा कलब सिरहा र पुलिस कलब विराटनगर विच प्रतिस्पदा भएको थियो ।

No description available.
प्रतिस्पदामा सलहेश युवा कलब सिरहाले पुलिस कलब विराटनगरलाई ४–२ ले हरायो । प्रतियोगितामा ८ टिम सहभागी छन् ।


मंसिर १ सम्म चल्ने प्रतियोगिता विजेताले ५१ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
सुखीपुर नगरपालिकाका मेयर राम औतार यादवले खेलको उद्घाटन गर्दै – युवालाई कुलतमा फस्न नदिन खेलकुद महत्वपूर्ण माध्यम भएको र स्वस्थ्य जीवनका लागि खेल अत्यावश्यक भएको बताउनुभयो ।

No description available.
आज सोमवारको खेल सुखीपुर एफ.सी सिरहा र मोतीगढा युथ कलब उदयपुर विच हुने आयोजकले जानकारी गराउनुभयो ।

No description available.

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६