रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिकाको आयोजनामा प्रथम मेयर कप फुटवल टुनामेन्ट आईतवारबाट सुरु भएको छ ।
आयोजित प्रतियोगिताको पहिलो खेलमा सलहेश युवा कलब सिरहा र पुलिस कलब विराटनगर विच प्रतिस्पदा भएको थियो ।
प्रतिस्पदामा सलहेश युवा कलब सिरहाले पुलिस कलब विराटनगरलाई ४–२ ले हरायो । प्रतियोगितामा ८ टिम सहभागी छन् ।
मंसिर १ सम्म चल्ने प्रतियोगिता विजेताले ५१ र उपविजेताले ३१ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
सुखीपुर नगरपालिकाका मेयर राम औतार यादवले खेलको उद्घाटन गर्दै – युवालाई कुलतमा फस्न नदिन खेलकुद महत्वपूर्ण माध्यम भएको र स्वस्थ्य जीवनका लागि खेल अत्यावश्यक भएको बताउनुभयो ।
आज सोमवारको खेल सुखीपुर एफ.सी सिरहा र मोतीगढा युथ कलब उदयपुर विच हुने आयोजकले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६