रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / प्रथम मेयर कप फूटवल टूर्नामेन्ट २०७८ को उपाधि सलहेश युवा कलब सिरहाले जितेको छ ।
श्री जनता नमुना माध्यमिक विद्ययालय सुखीपुरको खेल मैदानमा शनिवार भएको फाईनल खेलमा सलहेश युवा कलब सिरहाले आयो गोरखाली बर्दीवासलाई २–१ को सेटमा (गोलले) पराजित गर्दै उपाधि विजेता बनेको हो । निकै प्रतिष्पर्धात्मक रुपमा सञ्चालन भएको खेलमा आयो गोरखाली बर्दीवास अन्तिम सेटमा जित निकाल्न सकेन ।
सुखीपुर नगरपालिका आयोजनामा सञ्चालन भएको टूर्नामेन्टमा जित हासिल गर्दै सलहेश युवा कलब सिरहाले नगद ५१ हजाररुपैयाँ पाएको छ । यस्तै, उपविजेता बनेको आयो गोरखाली बर्दीवासले ३१ हजार रुपैयाँ पुरस्कार पाएको छ । विजेता र उपविजेताले नगद पुरस्कार सँगै शिल्ड मेडल र प्रमाणपत्र पनि पाएका छन् ।
टूर्नामेन्टमा विजयीहरुलाई प्रमुख अतिथि सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव, विशिष्ट अतिथी सुखीपुर नगरपालिकाका उप मेयर रेनु देवी साह, नेकपा एमालेका नगर संयोजक देव नरायण यादव , सुखीपुर नगरपालिका वडा नम्बर ८ का वडा सदस्य महेश साह र प्रथम मेयर कप फूटवल टूर्नामेन्ट २०७८ का अध्यक्ष सन्तराम मण्डलले पुरस्कार प्रदान गरे ।
नोट : यस मधेश स्पेशल अनलाईन डटकमको प्रकाशित/प्रसारित सामग्रीलाई “साभार ः मधेश स्पेशल डटकम उल्लेख गरिदिनुहुन अनुरोध गर्दछौं । धन्यवाद
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँद
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । सुखीपुर
रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अ... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
काठमाण्डौ / नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दल... ... ...
रोयाण्टर मण्डल लहान / सिरहाकाको सुखीपुरमा १ दिने ... ... ...
रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकप... ... ...
रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदिय... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६