युवा नेता वि.पि भुवनले प्रदेश सदस्यमा उम्मेदवारी दिए , को हुन् विपी भुवन ?

  • प्रकाशित मितिः पुष 6, 2078
  • Royantar Mandal
  • 961 पटक पढिएको

सुखीपुर (सिरहा) / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत प्रदेश नम्बर २ का प्रदेश सदस्यमा युवा नेता भुवनेश्वर प्रसाद यादव (वि.पि भुवन यादव) ले उम्मेदवारी दिनु भएको छ ।


सिरहा क्षेत्र नम्बर २ मा प्रदेश प्रतिनिधीमा चयन हुनभएका युवा नेता यादव लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन् । । नेता यादव प्रदेश सदस्य पदमा उम्मेदवारी दिएको हो ।


विद्यार्थी राजनीतिमा सक्रिय यादव विद्यार्थीको हकहितका लागि लडिरहेको थियो । राजनीतिक क्षेत्रमा अघि बढ्दै गर्दा उनले नेपाली विद्यार्थी आन्दोलनमा समेत उल्लेख्य योगदान दिनुभयो । लामो समय विद्यार्थीहरुको आन्दोलनको नेतृत्व गर्नुभयो । त्यती मात्र होईन वहाँले भ्रष्टाचारको विरोधमा आन्दोलन एवं सामाजिक क्षेत्रमा योगदान दिने मध्य एक हो ।

Sargam Khabar
सुखीपुर नगरपालिकालाई तत्कालिन सरकारले गाउँपालिकामा परिवर्तन गरेपछि विभिन्न चरणबद्ध आन्दोलन गर्दै आमरण अनशनको संयोजक बनी सरकारलाई नगरपालिकामा पुन फर्काउन घुटना ठेकाएर मांग पुरा गराउने वहाँ हुन् ।

सवाल सम्वाददाता काठमाण्डौ – स्थानीय तहको पुनः संरचना गर्दा गाउँपालिका  बनाइएको सुखीपुरलाई मन्त्रिपरिषद्को सोमबारको बैठकले नगरपालिका ...
युवा नेता यादव समाजिक सेवामा काम गरिरहँदा खास गरी गरिब, मजदूरको हकहित र समानताको आवाजलाई नारा बनाउँदै गरिएका आन्दोलनमा वहाँले उल्लेख्य योगदान रहेको छ ।
समाजमा ब्याप्त अन्याय, अत्याचार र हिंसात्मक घटनाविरुद्ध आवाज मात्रै हैन कलमसमेत चलाएर वहाँले अहम् भूमिका निर्वाह गर्दै आएका छन् । वहाँले एक दशक यतादेखि नै स्थानीय स्तरमा भेलाहरुगरी समाजका विकृति, विसंगतिविरुद्ध टिप्पणी एवं चेतनामुलक अभिभानमा गर्दै आएका हुन् ।


वहाँ विद्यार्थी भएर राजनीतिमा होमिन दुःख र कष्टकर रहेको वहाँ बताउँछन् । तर पनि आफूले निकै दुःख, कष्ट र संघर्ष गरेर राजनीतिक यात्रालाई निरन्तरता दिएको वहाँको भनाइ छ ।
समाजलाई उकास्न युवाहरुको अग्रसरता अत्यावश्यक रहेको बताउने वहाँले समानता र समृद्धिका लागि योग्य, सक्षम, क्षमतावान र पढेलेखेका युवाहरू समेत पार्टी राजनीतिमा आउन जरुरी रहेको बताउनुभयो ।


राजनीतिमा सक्रियता सँगसँगै वहाँले गाउँ समाजको हकहितका लागिसमेत निरन्तर काम गर्दै आए रहेका छन् । जीवनको महत्वपूर्ण उत्पादनशील समय देश, जनता र लोकतन्त्रको लागि खर्चेको बताउने यादव एक उर्जाशील युवा नेता हुन् । सबै पक्षको सहयोग, माया, स्नेह र आग्रहका साथ प्रदेश नम्बर २ मा प्रदेशको सदस्य पदमा उम्मेदवारी दिएको बहाँले बताउनुभयोे ।

विद्यार्थीहरुको दिवा खाजामा भ्रष्टाचार भएको भन्दै सुखीपुर नगर  कार्यपालिकालाई ध्यानाकर्षण :: Nepal Post Dainik
विगतमा दिएका योगदान, अनुभव र दक्षतालाई आधार बनाउँदै सबै पक्षलाई आफ्नो जितका लागि हार्दिक अनुरोध गर्दै यादवले जित सुनिश्चित भएको बताउनुभयो ।

सुखीपुर ८ लाई हराउदै सुखीपुर ३ विजयी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६