उखु बोकेर प्रदर्शन गर्दै चक्का जाम

  • प्रकाशित मितिः पुष १६, २०७८
  • मधेश स्पेशल
  • 746 पटक पढिएको

सिरहा / सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राखेर अनिश्चितकालीन आन्दोलनमा उत्रिएपछि आज पनि पूर्व–पश्चिम लोकमार्ग बन्दको प्रभावमा परेको छ ।


आज शुक्रवार विहान देखि सिरहाको लहान र सप्तरीको भारदहमा लोकमार्गमै प्रदर्शनका कारण लोकमार्ग ठप्प भएको छ ।


लहानमा कार्यकर्ताले उखु बोकेर प्रदर्शन गरेका छन् भने सप्तरीको भारदहमा प्रदर्शनकारीले लाठी बोकेर राजमार्ग अवरोध गरिरहेका छन् ।

के हो मांग ?

May be an image of text

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६