बिनोद मण्डल
सिरहा / देशमा कोरोना डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रमण बढिरहेको अवस्थामा गृह मन्त्रालयको निर्देशन बमोजिम जिल्ला प्रशासन कार्यालय नवलपरासीले भीड भाड नियंत्रण गर्ने उद्देश्यका साथ जिल्लाभरी जारी गरेको सूचना एक साता नबित्दै स्थानियहरूद्धारा बेवास्ता हुन थालेका छन् ।
जिल्लामा सप्ताव्यापी रूपमा अघिदेखि लाग्दै आएको हाटबजारमा मानिसहरूको बाक्लो भीड कायमै छ भने बिना माक्स सामानको किनमेल एकातिर जारी छ भने अर्कोतिर बिना सामाजिक दूरी सामानको किनमेल भइरहेको अवस्था रहेको पाइन्छ । जिल्ला प्रशासनले निकालेको सूचना बमोजिम स्थानिय निकायले खासै ध्यान नदिँदा सूचनाको अटेर हुन् थालेका छन् ।
नवलपरासी जिल्लाको परासी ,सुनवल , भुमहि ,बर्दघाट , भटबलिया , गोपिगन्ज ,बेलाटारी ,सुस्ता लगायतका ठाउँहरुमा यतिबेला सप्ताव्यापी हाटबजार लाग्ने क्रम रोकिएको छैन । जबकि यस जिल्लामा करिब ८० बढी कोरोना संक्रमित फेला परिसकेको अवस्था रहेको पाइन्छ ।
जिल्लाको भीडलाई समयमा नियन्त्रण नगर्ने हो भने कोरोना भयाबहको स्थिति नआउन सक्ला भन्न सकिन्न । यसरी बढी भीडभाड हुन र गराउनमा स्थानिय जनतानै दोषी भएकोले समयमा संयमता अपनाउनु स्थानियको कर्तव्य हो भने स्थानिय प्रशासनले स्वास्थ्य मापडन्डका नियम कडाईका साथ लागू गराउने दायित्व भएकोले सम्बन्धित सबैले आफनो नैतिक दायित्व बहन गर्नु आजको आवश्यकता महसुस गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६