नेकपा (एकीकृत समाजवादी ) को पालिका कमिटी गठन प्रक्रिया सम्पन्न

  • प्रकाशित मितिः माघ 22, 2078
  • मधेश स्पेशल
  • 277 पटक पढिएको

रामजी प्रजापती
नवलपरासी / नेपालको राजनितिक दलहरु आन्तरिक सङ्गठन विस्तारको क्रममा भएको बेला जनतालाई राजनीतिक मूल धारमा ल्याउनको लागि नेपाल नेकपा (एकीकृत समाजवादी ) ले आफ्नो सङ्गठनको विस्तारमा लागिपरेको छ ।


नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न ४ लोहोरौलिमा पार्टीद्धारा आयोजित पूर्व निर्धारित समय करिब ११ बजे आयोजित कार्यक्रममा विशाल जन लहरका साथ पालिका कमिटी गठन भएको छ ।


नवलपरासीको पाल्हिनन्दनमा आयोजित पार्टीको प्रथम भेला किशुन नाथ बानियाँको अध्यक्षतामा प्रमुख अतिथि बृहस्पति अधिकारी ,विशेष अतिथि यज्ञ खनाल लगायतको सहभागिता सम्पन्न भएको कार्यक्रममा करिब जिल्लाको ३०० जनाको सहभागिता रहेको थियो । करिब ५१ सदस्य पालिका पार्टी कमिटी गठन भएको समितिमा अध्यक्षमा घनश्याम गुप्ता, उपाध्यक्षमा राजु यादव, सचिवमा भगवती प्रसाद यादव र सह सचिवमा राजु हरिजन लागयतको पदाधिकारीहरु चयन गरिएको कार्यक्रमको सञ्चालन कुमार आलेले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६