रामजी प्रजापती
नवलपरासी / नेपालको राजनितिक दलहरु आन्तरिक सङ्गठन विस्तारको क्रममा भएको बेला जनतालाई राजनीतिक मूल धारमा ल्याउनको लागि नेपाल नेकपा (एकीकृत समाजवादी ) ले आफ्नो सङ्गठनको विस्तारमा लागिपरेको छ ।
नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा न ४ लोहोरौलिमा पार्टीद्धारा आयोजित पूर्व निर्धारित समय करिब ११ बजे आयोजित कार्यक्रममा विशाल जन लहरका साथ पालिका कमिटी गठन भएको छ ।
नवलपरासीको पाल्हिनन्दनमा आयोजित पार्टीको प्रथम भेला किशुन नाथ बानियाँको अध्यक्षतामा प्रमुख अतिथि बृहस्पति अधिकारी ,विशेष अतिथि यज्ञ खनाल लगायतको सहभागिता सम्पन्न भएको कार्यक्रममा करिब जिल्लाको ३०० जनाको सहभागिता रहेको थियो । करिब ५१ सदस्य पालिका पार्टी कमिटी गठन भएको समितिमा अध्यक्षमा घनश्याम गुप्ता, उपाध्यक्षमा राजु यादव, सचिवमा भगवती प्रसाद यादव र सह सचिवमा राजु हरिजन लागयतको पदाधिकारीहरु चयन गरिएको कार्यक्रमको सञ्चालन कुमार आलेले जानकारी गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृ... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर का... ... ...
सिरहा । सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया न... ... ...
काठमाडौं । स्थानीय तह निर्वाचनको परिणाम आएपछि ती... ... ...
रोयाण्टर मण्डललहान / सिरहाको सुखीपुर नगरपालिकामा... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६