मधेस प्रदेशमा एमाले संसदीय दलको सचेतकमा शारदा थापा

  • प्रकाशित मितिः माघ 24, 2078
  • मधेश स्पेशल
  • 337 पटक पढिएको

बर्दिबास / मधेश प्रदेशकाे एमाले संसदीय दलकाे सचेतकमा शारदादेवी थापालाई चयन गरिएकाे छ ।

एमाले संसदीय दलका नेता सत्यनारायण मण्डलकाे अध्यक्षतामा आज बसेकाे बैठकले थापालाइ सचेतकमा चयन गरेकाे निर्णय गरेकाे हाे ।

थापा महाेत्तरी क्षेत्र नं. १ काे ( क ) बाट निर्बाचित प्रदेश सांसद हुन् ।

२०६१ सालबाट कम्युनिष्ट मुभमेण्टमा लागेकी थापाले २०६४ सालमा एमालेकाे संगठित सदस्यता लिएकी हुन् । २०२३ सालमा जन्मिएकी थापा महाेत्तरीकी जुझारू महिला नेतृ हुन् । थापा हाल एमालेकाे प्रदेश कमिटी सदस्य हुन् भने राष्टिय महाधिबेशन प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६