कमला नगरपालिकामा कलश यात्रा

  • प्रकाशित मितिः माघ 26, 2078
  • मधेश स्पेशल
  • 339 पटक पढिएको

मनिष कुमार मण्डल


जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा कलश यात्रा कार्यक्रम सम्पन्न भएको छ । राघो भुया पुजाको अवसरमा कलश यात्रा कार्यक्रम सम्पन्न भएको हो ।

 

पुजारी तपेश्वर मण्डलको नेतृत्वमा कलश यात्रा कार्यक्रमको आयोजना गरिएको हो । डुबलकोट हतलेतबाका महिला तथा कुमारी कन्याहरुले कमला नदीमा जल भरी कमला नगरपालिकामा–९ डुबलकोट स्थित रहेको राघो भुया मन्दिरमा जल अर्पण गरेका थिए ।

 

प्रत्येक वर्ष धुमधामका साथ आजै दिन पुजा मनाउँदै आएको छ । महिला तथा कुमारी कन्याहरुले कमला नदीमा जल भरी पैदल यात्राबाट राघो भुया मन्दिरमा जल अर्पण गरेको कमला नगरपालिकाकी मिन्टु मण्डले बताईन् ।

 

धानुक जातिको कुल देवता रहेको छ तर मनोकामना पुरा भएपछि अन्य जातिहरुको विशेष सहभागितामा आज बुधवार बाँजागाजा सहित धर्मावलम्वीहरुले नाचनाग गर्दै पैदल यात्रामा राघो भुया मन्दिरमा चल चढाएर पुजापाठ गरिएको थियो ।

No description available.

कलश यात्रामा सहभागि भएका भक्तजनहरुले कमला नदीबाट जल ल्याएर राघो भुया मन्दिरमा चढाएर पुजाको शुभारम्भ भएको मन्दिर पुजारी मण्डलले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६