इत्तेहाद लहानमा फिरोज सिद्दिकीको नेतृत्व

  • प्रकाशित मितिः फाल्गुन 8, 2078
  • मधेश स्पेशल
  • 244 पटक पढिएको

सुखीपुर (सिरहा) / सिरहा जिल्लाको लहान नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपा एमालेको भातृ संगठन नेपाल मुस्लिम इत्तेहाद संगठन नगर कमिटी गठन भएको छ ।
शनिवार लहान नगरपालिका ५ को भवनको प्राङ्गमा ३१ सदस्यीय नगर कमिटि गठ्न भएको छ ।

 

नेपाल मुस्लिम इत्तेहाद संगठनको अध्यक्षमा नेकपा एमाले स्थानीय पत्रिका संजालका अध्यष तथा पैगाम साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक फिरोज सिद्दिकी सर्व सहमत चयन गरेका छन ।

 

यस्तै उपाध्यक्षमा मो. ईब्राहिम, सचिवमा मो. फैज आलम, उपसचिवमा मो. आलम र कोषाध्क्षमा अब्दुल गफुर, सदस्यहरुमा मो. हनिफ, मो. कासिम नुर, आशा खातुन, मो. कलाम, मो. परवेज, मो. सहनवाज लगायतका सर्वसहमत चयन भएका हुन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी साहित्य सम्मान

पुनम मण्डल भारत / मैथिली साहित्यक अर्निश सेवा आ सृजन हेतु श्री जगदीश प्रसाद मण्डलकेँ आइ ‘राजकमल चौधरी सा

ईनार भित्र भेटियो युवकको शव , हत्या गरेको श्रीमतीको आशंका

सिरहा ।  सिरहाको गोलबजार नगरपालिका २ टुड्कीया निवासी ज्ञानचन्द् भन्ने बिष्णुदेव साहको शब आज विहान इनार

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६