नेपाली सेना

  • प्रकाशित मितिः चैत्र 2, 2078
  • मधेश स्पेशल
  • 266 पटक पढिएको

रचनाकार - आरती यादव
नेपाली सेनाको छ ,
बिर्ता को गाथा
देश कि आमा रुदा , उठादै रुदै लडछन वीर सेना
बाहिर बाट हेर्दा सुखिले सम्पन्नता
भित्र बाट जतिबेला मुटु मा ढुक् ढुकि को कथा
तर पनि कति अटल शहनशिलता र धैर्यता
देश मा आन्तिम सुरक्षा को आवश्यक
परेमा साथ दिने ती बिर्ता
नाम कति सानो तर काम चाइ कति अनिर्भरता
प्रान भन्दा प्यारो देश लाग्ने
ती ब्याक्ती हुन सेना
साना साना समस्या मा अटलता देखाइ
सहयोग गर्ने गर्छन वीर योद्धा सस्
एका तिर देश मा संकटकालिन्मा
बचाउनुको समस्या ,
अर्को तिर घर परिवार को दुस्खद खबर आएपनी
सहयोग गर्न नसकिने को छुट्टै बिपन्ता
देश को लागि जे जस्तो अवस्था
आए पनि धैर्यता , साथ लड्ने ती हुन महान योद्धा
नेपाली सेना । नेपाली सेना ।। नेपाली सेना ।।।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रधानमन्त्रीको वडामा नेपाली कांग्रेस (विपी) ले विजय भएपछि सुखीपुरमा गुलियो विस्कुट वितरण

डि.एन. यादवसुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली क

लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७

नेपाली काँग्रेसका युवा नेता जनमतमा प्रवेश गरे लगत्तै टिकट

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) । नेपाली काँग्रेस पार्टीे परित्याग गरेर जनमत पार्टीमा प्रवेश गरेका विपी भ

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६