लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित

  • प्रकाशित मितिः जेठ 1, 2079
  • मधेश स्पेशल
  • 1145 पटक पढिएको

सुखीपुर (सिरहा) / सुखीपुर नगरपालिका वडा नम्बर १ को नेकपा माओवादी केन्द्रका लोकप्रिय नेता राजेन्द्र चौधरी ७ सय ४४ मत ल्याई दोस्रो पटक वडाध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

 

दोस्रोमा नेकपा एमाले उम्मेदवार राम बाबु यादवले ५ सय ३४ मत ल्याएका हुन् ।

 

एमालेका यादव र माओवादी केन्द्रका चौधरी बीच २ सय १० मतको मतान्तर रहेको छ ।


त्यस्तै सो वडामा नगर प्रमुख तर्फ नेकपा एमाले (सुर्य): ६ सय १५ मत , जनता समाजवादी पार्टी (छाता): ४ सय ३५ मत र नेपाली काँग्रेस (रुख): २ सय ८५ मत आएको जानकारीमा आएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६