प्रधानमन्त्रीको वडामा नेपाली कांग्रेस (विपी) ले विजय भएपछि सुखीपुरमा गुलियो विस्कुट वितरण

  • प्रकाशित मितिः जेठ 1, 2079
  • मधेश स्पेशल
  • 728 पटक पढिएको

डि.एन. यादव
सुखीपुर (सिरहा) / प्रधानमन्त्री शेर बहादुर देउबाको वडामा नेपाली कांग्रेसलाई पराजित गरी नेपाली कांग्रेस (विपी) ले विजय गरेपछि सिरहाको सुखीपुरमा विपीका कार्यकर्ताले गुलियो विस्कुट वितरणगरी खुशी मनाएका छन् ।


डडेल्धुराको गन्यापधुरा गाउँपालिका वार्ड नम्बर १ मा नेपाली नेपाली कांग्रेस (विपी) का नरेश भण्डारी विजय भएपछि सुखीपुर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस (विपी) बाट सदस्य पदका उम्मेदवार सुरेन्द्र साहले आफनो पार्टीको जितको खुशिमा गुलियो विस्कुट वितरण बताउनुभयो ।


आफु पनि सुखीपुर नगरपालिका वडा नम्बर ८ मा वडा सदस्य पदको उम्मेदवार छु । मलाई जनताले मत दिएर विजय गराएको विश्वास छ तर अहिले मत गणना हुन बाकी रहेकोले परिणाम आउन बाकी रहेको छ । परिणाम आएपछि आफु पक्कै विजय हुने विश्वास ब्यक्त गर्नुभयो ।


वहाँले अब पार्टीको संगठनलाई विस्तार गर्दै आउने स्थानीय चुनावमा सुखीपुुर नगरपालिकाको सम्पुर्ण पदमा उम्मेदवार दिलाउने छौ प्रतिवद्धता व्यक्त गर्नुभयो ।

No description available.

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६