सुखीपुर नगरपालिकामा पुनः राम औतार यादव विजयी भएपछि विशाल विजयी जुलुस

  • प्रकाशित मितिः जेठ 7, 2079
  • मधेश स्पेशल
  • 608 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालिकामा पुनः राम औतार यादव विजयी भएपछि समर्थकहरुले विशाल जुलुस निकालेका हुन् ।


निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार जिवछ यादवलाई १३२२ मतान्तरले पराजित गर्दै यादव विजयी भएका हुन् । जसपा उम्मेदवार जिवछ यादवले ३११२ मत पाए ।

स्थानीय तहको दुई निर्वाचनमा नेकपा एमालेबाट यादवले दोस्रो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । सुखीपुरमा एमालेले पाँचवटा वडासमेत जित्न सफल भएको छ ।


वडा नम्वर २ मा हरि नारायण यादव, वडा नम्वर ५ मा रामपुजन कामती, वडा नम्वर ६ मा रामेश्वर साह (रामु) , वडा न ७ मा सुरेन्द्र यादव र वडा नम्वर १० मा देव नारायण यादवले वडाध्यक्षमा जितेका छन् ।
फोटो

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६