सुखीपुर नगरपालिकामा पुनः राम औतार यादव विजयी भएपछि विशाल विजयी जुलुस

  • प्रकाशित मितिः जेठ 7, 2079
  • मधेश स्पेशल
  • 780 पटक पढिएको

रोयाण्टर मण्डल
लहान / सिरहाको सुखीपुर नगरपालिकामा नेकपा एमालेले विजयी जुलुस निकालेको छ । सुखीपुर नगरपालिकामा पुनः राम औतार यादव विजयी भएपछि समर्थकहरुले विशाल जुलुस निकालेका हुन् ।


निकटतम प्रतिद्वन्द्वी जसपाका उम्मेदवार जिवछ यादवलाई १३२२ मतान्तरले पराजित गर्दै यादव विजयी भएका हुन् । जसपा उम्मेदवार जिवछ यादवले ३११२ मत पाए ।

स्थानीय तहको दुई निर्वाचनमा नेकपा एमालेबाट यादवले दोस्रो पटक नगरपालिकाको प्रमुख पदमा विजय प्राप्त गरेको हो । सुखीपुरमा एमालेले पाँचवटा वडासमेत जित्न सफल भएको छ ।


वडा नम्वर २ मा हरि नारायण यादव, वडा नम्वर ५ मा रामपुजन कामती, वडा नम्वर ६ मा रामेश्वर साह (रामु) , वडा न ७ मा सुरेन्द्र यादव र वडा नम्वर १० मा देव नारायण यादवले वडाध्यक्षमा जितेका छन् ।
फोटो

No description available.

No description available.

No description available.

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

अब सुखीपुरमै खुल्यो लहान आँखा अस्पतालको आँखा कान उपचार केन्द्र

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकाको सुखीपुरमा आँखा तथा कान उपचार केन्द्रको स्थाप

नवराजपुरमा अब घर घरमा कृषकसंग प्राविधिक कार्यक्रम

रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / नवराजपुर गाउँपालिकामा ‘कृषकसंग कृषि/पशु प्राविधिक ’ कार्यक्रमको सोमव

नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष राम औतार यादवलाई पृत शोक

रोयाण्टर मण्डललहान । नेकपा एमाले मधेश प्रदेशका अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६