रोयाण्टर मण्डल लहान (सिरहा) / सिरहाको सुखीपुर नगरपालिका वडा वडा नम्बर १ मोहनपुर कमलपुरमा टी–ट्वान्टी क्रिकेट टुनामेट सुरु भएको छ । मंगलबाटबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेल दुई चरणमा भएको छ । पहिलो चरणमा सिरहा रोयर टीम र आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुर टीम विच भएको खेलमा रोयर सिरहाले विजय भएको छ भने गोलबजार र बैशखा टीम बिच भएको खेलमा बैशखाले जित हात पारेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको मोहनपुर कमलपुर टीमले १६ ओभरमा ९ बिकेट गुमाउदै १०५ रन बनाएको थियो । १ सय ६ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको सिरहा रोयर टीमले ९.३ ओभरमा २ विकेट गुमाउदै १०६ रन बनाउदै आयोजक टीमलाई पराजित गर्दै विजय हात पारेको छ । त्यसपछि दोस्रो चरणमा बैशखा र गोलबजार विच भएको खेलमा बैशखाले टस जितेर फिल्डींग रोजेर १५ ओभरमा गोलबजारलाई अल आउट गर्दै १०२ रनको लक्ष्य लिदै ब्याटिङ गर्दै बैशखा टीमले १६ ओभरमा ९ विकेट गुमाउदै १०२ रन ल्याए विजय भएको हो । टी–ट्वान्टी खेलमा समय अभावको कारण १६ ओभरमै समाप्न गर्ने गरी खेल भएको थियो भने आज पतारी र सुखीपुर विच १ बजे देखी खेल शुरु हुने आयोजकले जानकारी गराउनुभयो । आयोजक सरस्वती बहुमुखी क्याम्पस मोहनकमलपुरका क्यापस ब्यवस्थापन समितिी जेष्ठ सदस्य शुभुक लाल यादवको सभापतित्वमा भएको प्रतियोगिताको उदघाटन सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादवले गर्नुभएको थियो । प्रमुख अतिथिको आसन बाट बोल्दै नगर प्रमुख यादवले अहिले युवाहरु बहुत अनुशासन हीन भएको छ । केही युवाहरु लागुऔषध कार्यमा समेत लागेको त्यस्ता खेलले कुलत कार्यबाट बचाउने माध्यम पनि हो । यो खेलबाट खेलाडीहरुले प्रदेश र राष्ट्रिय स्तरको खेलाडी बनी आफनो समाजको अग्र दिशामा लगोस् । अनुशासित जिवन विताउन पनि खेल एकदमै आवश्यक रहेको बताउनुभयो । वहाँले पत्रकारसंग कुरा गर्दै नगरलाई खेलकुदको क्षेत्रका रुपमा चिनाउन सहयोग पुगेको छ । खेलकुदले खेलाडिलाई राष्ट्र सम्म पुग्न सहयोग पुग्ने भएकाले गाउ टोलमा यस्ता खेलकुद हुन आवश्यक रहेको छ । नगरपालिकाले खेलकुद क्षेत्रलाई प्रथामिकता दिएको नगर प्रमुख यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६