सुखीपुरमा एक दिने निःशुल्क आखाँ शिविर सम्पन्न

  • प्रकाशित मितिः पुष १०, २०७९
  • मधेश स्पेशल
  • 549 पटक पढिएको

रोयाण्टर मण्डल

लहान / सिरहाकाको सुखीपुरमा १ दिने निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ ।


सुखीपुर नगरपालिका वडा नम्बर ८ मा जन जागृती युवा कलव सुखीपुर आयोजना तथा सगरमाथा चौधरी आखाँ अस्पताल लहानको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर संचालन भएको थियो ।


शिविरमा २ सय ७० जनालाई आँखा चेक जाँच गर्ने क्रममा २२ जनालाई मधुमेह रोग र ६० जना मोतिया विन्दु भएको भेटिएको थियो । उक्त मोतिया विन्दु भएकाहरुलाई पछि आखाँ अस्पतालमा निःशुल्क रुपमा शल्यक्रिया गरिने आयोजक संस्थाका उपाध्यक्ष राकेश कुमार पुर्वे बताउनुभयो ।


निःशुल्क शिविर कार्यक्रममा प्रमुख अतिथि मान्नीय मदन सेन प्रसाद श्रीवास्तव, विशिष्ठ अतिथि आखाँ चिकित्सक रामानन्द विश्वकर्मा , स्वास्थ्यकर्मी चन्द्र शेखर दास, सुखीपुर नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष किशोरी प्रसाद चौधरी , विन्देश्वर पजियार र रतनेश चौधरी लागयतको उपस्थिती रहेको आयोजक संस्थाका अध्यक्ष रुपेश कुमार महत (मुरली) ले बताउनुभयो ।

No description available.

No description available.

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६