मनिषा कुमारी मण्डल
सुखीपुर / आँपको राजधानी मानिने सिरहामा अहिले भारतीयहरु साईकलमा भारतबाट स्वास्थ्यको दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गरी रहेको छ ।
अहिले किसानको बगैँचामा आँपको साईज नै छोटो रहेको छ । पाक्ने कुरै भएन् तर भारतीयहरु सिमावती गाउँ गाउँमा साईकलमा आएर मिठो आँप भन्दै प्रतिकिलो २ सय रुपैयाँको दरले विक्री वितरण गर्दै आएको छ तर मानव शरिरलाई नै हानी गर्ने आँप विक्री वितरणमा कसैको रोकथाम छैन् । खुल्याम विक्री वितरण गर्दै आईरहेको छ ।
आँप असारको दोस्रो सातापछि मात्र पाक्ने गर्छन तर आफु भारतीय बताउने नाम खोलन नचाहेको एक भारतीय ब्यपारीले दिनको सय केजी आँप विक्री गरिरहेको जानकारी गराउनुभयो ।
सय केजी आँपको विक्रीबाट दिनको ३ हजार फैईदा भैरहेको छ । यो त एउटा साईकलमा ब्यापर गर्ने ब्यापरीको मात्र भनाई मात्र हो तर सिरहाको लहान, गोलबजार, मिर्चैया लगायतका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप खुल्याम बिक्री भइरहेको छ । न त गुणस्तर जाँच गर्ने निकाय केही बोलेका छन्, न त सम्बन्धित ठाउँका स्थानीय सरकारले । आँखाकै अगाडी विक्री हुदाँ पनि किन बेखर छ ?
यस आँपको बारेमा सुखीपुर नगरपालिका वडा नम्बर ८ मा स्वास्थ्य चिकित्सक मुरली प्रसाद महतोले विषादी प्रयोग गरेर पकाइएको आँप स्वास्थ्यका लागि हानिकारक हुने भएकाले खान नहुने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६