धरान अस्पतालका चर्चित डाक्टर चौधरी राष्ट्रपतिबाट सम्मानित

  • प्रकाशित मितिः बैशाख 3, 2080
  • मधेश स्पेशल
  • 194 पटक पढिएको

विजय साह
लहान । वि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरानमा कार्यरत हाड जोर्नी तथा नसा रोग विशेषज्ञ प्रा। डा पशुपति चौधरी राष्ट्रपतिबाट सम्मानित भएका छन् ।

स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानित गरेको हो । उनलाई सुप्रबल जनसेवाशश्रीबाट सम्मानित गरिएको हो ।


राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान गर्नै व्यक्तिहरुलाई विभूषण प्रदान गर्नु भएका छन् । नयॉ बर्ष को शुभ अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले रुपनी गाउँपालिका वडा २ सप्तरी निवासी प्रोफेसर डा। पशुपति चौधरीलाई सम्मान गरेको हो ।


डाक्टर चौधरी बर्षौदेखि सो अस्पतालमा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ हुन् । सो सँगै विभिन्न क्षेत्रमा योग्दान पुरयाएका सयौँ जनालाई सम्मानित गरिएको हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

सुखीपुरमा जिउँदो माछा पसल संचालन, पसलमै अक्सिजन जडित पोखरी

मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका

आज वट सावित्री पुजाः  पतिको दीर्घायुको लागि बर रूख मुनि विवाहित महिलाको भीड

मनिषा कुमारी मण्डल   जनकपुरधाम  । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�

सुखीपुरका आगलागी पिडितलाई राहत सामाग्री सहयोग

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) /  सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६