रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / लगातारको गर्मी बढीरहेको समयममा सिरहाको एक घरमा विद्युत सर्टबाट आगलागी हुदा लाखौको क्षती भएको छ ।
जिल्लाको सुखीपुर नगरपालिका वडा नम्बर ३ स्थित राम उदगार यादवको घरमा हिजो साझ आगलागी भएको हो । विजुली तार सर्टले आगलागी हुदा सबै घर जलेर नष्ट भएको छ ।
आगलागी बाट घरमा रहेका अन्नपात, लत्ताकपडा, भाँडावर्तन, नगद, सुन र चाँदी गरी अन्दाजी ६० लाख बरावरको क्षति भएको परिवारिक सोतले जानकारी गराउनुभयो ।
आगलागिको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्याल सुखीपुरबाट खटीएको प्रहरी टोली र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिईएको थियो ।
पिडित यादव नेकपा एमाले पार्टीको वडा कमिटी अध्यक्ष हुन् ।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६