दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

  • प्रकाशित मितिः भदौ ६, २०८०
  • मधेश स्पेशल
  • 251 पटक पढिएको

 राेयाण्टर मण्डल

लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग वर्दिवासका टाेलीद्वारा खटिएकाे टाेलीले घुससहित २ नम्वर नापी कार्यालय लहानका अमिन दिपरंजन यादवलाई रंगेहात पक्राउ गरेको हाे ।

लहान स्थित रहेकाे नापी कार्यालय संगै रहेकाे २ नम्बर नापी टाेलीकाे कार्यालय अन्तरगत तरेगना गाेविन्दपुर कार्यक्षेत्र रहेकाे यादवलाई १० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

धनगढीको गोठमा आँखा शिविर सम्पन्न

रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।   विर युवा कलब फुलकहाकट�

लहानमा पनि नवौंँ उद्योग दिवस मनाइयो

रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६