रोयाण्टर मण्डल
सुखीपुर (सिरहा) / देश गभिर अवस्थामा छ । देशमा गणतन्त्रमा आए सकेपछि राजा छैन् तर केही पार्टीहरु राजालाई पुनःराजगदीमा बसाउनु पर्छ भनी राखेका छन् । अनेक प्रकारको नारा दिएर देशमा दोन्द्ध निम्त्याउने कार्य भए रहेको पुर्व मन्त्री तथा नेकपा (एमाले)का सांसद लिलानाथ श्रेष्ठले बताउनुभयो ।
विहिवार सिरहाको सुखीपुरमा नेकपा एमाले वडा कमिटीले आयोजना गरेको शुभकामना तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथी समेत रहनु भएको श्रेष्ठले कुनै कुरोको लागि जनता सार्वभौव छ । जनताले बहुदल ,पंचायती ब्यवस्था ल्यायो । जनताले चाहेर नै राणा शासन र राजतन्त्रको अन्त भयो । संसारमा परिवर्तन जनता गर्ने गरेकोले जनताले चाहे मात्रै केही हुन् सक्छ तर केही मान्छेले ठेकेदारी लिएर राजा पुनः आउन लागेको कुरा गरी रहेको छ ।
संविधान बन्नु भन्दा पहिले राजाको छोरा राजा हुन्थ्यो । चाहे राजाको छोरो गाजाँ चरस र हफिम खाने भएता पनि राजाको छोरा राजा नै बन्ने चलन थियो । अब जनताको छोरा छनौट भई राजाको ठाउँमा राष्ट्रपती बनि रहेको छ । तर केही तत्वले देशलाई उल्टो गतिमा अगाडी बढाउने कोशिस गरि रहेको छ । देशी विदेशीहरुले पनि देशमा कसरी अस्थिरता पैदा होस् नेपालको अवस्था कजरी नाजुक होस् चाहि रहेको छ वहाँले दुखेसो पोख्दै हामीलाई कदामी यस्ता कुरा मान्य नहुने बताएका हुन् ।
पुर्व मन्त्री श्रेष्ठले संसारमा सत्ताको विपक्षमा एकजुट हुने गरेको छ तर नेपालमा विपक्ष लाई घेर्न सत्ता पक्षहरु एकजुट हुने गरेको छ । किनभने हाम्रो पार्टी नेकपा एमाले मजबुत पार्टी रहेको छ । अहिले देशमा महगी , भ्रष्टाचारी भए रहेको छ । सुन काण्ड , ललिता निवास , भुटानी सरनार्थी लागतको क्यौ भ्रष्टाचारका कुराहरु सेलाउदै किन गए रहेको छ किन भने सत्ता पक्षको मान्छेहरु फस्दै गए रहेकोले यस्ता फाईलहरु बन्द हुने गरेको छ ।
कार्यक्रममा पुर्व मन्त्री तथा मधेश प्रदेस सभा सदस्य शत्रुधन प्रसाद सिंह , मनोज कुमार सिंह , नेकपा एमालेको मधेश प्रदेस अध्यक्ष कमरेड चन्देश्वर मण्डल , नेकपा एमालेको मधेश निर्वतमान प्रदेस अध्यक्ष तथा सुखीपुर नगरपालिकाका नगर प्रमुख राम औतार यादव , युवता नेता अनिल सिंह लगायतको वक्ताहरुले मन्तव्य राखनुभएको आयोजकको अध्यक्ष महेश कुमार साहले जानकारी गराउनुभयो .
प्रतिक्रिया दिनुहोस
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । विर युवा कलब फुलकहाकट�
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्यमीको सम्मान भन्ने मूल नाराका साथ घरेलु तथा साना उद्योग क
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डल लहान / धनगढीमाई नगरपालिकामा निःशु�... ... ...
रोयाण्टर मण्डललहान / स्वदेशी उत्पादन अभियान , उद्य... ... ...
विनोद मण्डल सिरहा / सिरहाको सीमावर्ती नेपाल भारत �... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६