विपन्न विमारीलाई विपी प्रतिष्ठानकाे सहयाेग

  • प्रकाशित मितिः पुष 21, 2074
  • मधेश स्पेशल
  • 880 पटक पढिएको

पुष २१, २०७४ / धरान: इटहरी २० तरहराकाकुमार तामाङका छोरा १७ वर्षीय लक्ष्मण तामाङलाई उपचारका लागि वीपी प्रतिष्ठानस्थित प्रशिक्षार्थी चिकित्सकहरुको गरिब विरामी सहायता कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको छ । बाल विभागका बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंहकाे पहलमा उनलाई सहयाेग उपलब्द गराईएकाे हाे । उनको नाजुक आर्थिक अवस्थाका कारण तामाङ परिवारसँग औषधी किन्ने पैसासमेत नभएकाले उक्त रकम विरामीका आफन्त शान्ति तामाङलाई हस्तान्तरण गरिएको हो ।

गतः ४ दिनदेखि डिएमआइ हाइपोथेरोडिजम रोगबाट पीडित बालबालिका विभाग वेड १२ मा भर्ना भई उपचाररत छन् । आर्थिक अवस्था एकदमै नाजुक रहेकोले अस्पताल प्रशासनले उपचारका क्रममा लाग्ने जाँचहरुसमेत निःशुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

चुनावकै मुखमा नेकपा माओवादीका नेता एमालेमा प्रवेश

रोयाण्टर मण्डलसिरहा / चुनावकै मुखमा सिरहामा नेकपा माओवादी केन्द्र परित्याग गरी सयौंको संख्यामा नेता तथा

विज्ञानिक युगमा पनि सिरहामा भुत मेला

रोयाण्टर मण्डल सिरहा / विज्ञानको युगमा पनि सदियौंको परम्परा देखी नै भुत मेला लागने गरेको सुन्दा कल्पानि

बैंकको ब्याजदर वृद्धिको विरोधमा सुखीपुरका व्यापारी पनि आन्दोलनमा

रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / बैंक तथा वित्तीय संस्थाले ब्याजदर वृद्धिको विरोधमा राष्ट्रिय वाणिज्य बैं

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६