विपन्न विमारीलाई विपी प्रतिष्ठानकाे सहयाेग

  • प्रकाशित मितिः पुष २१, २०७४
  • मधेश स्पेशल
  • 1043 पटक पढिएको

पुष २१, २०७४ / धरान: इटहरी २० तरहराकाकुमार तामाङका छोरा १७ वर्षीय लक्ष्मण तामाङलाई उपचारका लागि वीपी प्रतिष्ठानस्थित प्रशिक्षार्थी चिकित्सकहरुको गरिब विरामी सहायता कोषबाट ५ हजार रुपैयाँ प्रदान गरिएको छ । बाल विभागका बालरोग विशेषज्ञ डा.अरुणकुमार सिंहकाे पहलमा उनलाई सहयाेग उपलब्द गराईएकाे हाे । उनको नाजुक आर्थिक अवस्थाका कारण तामाङ परिवारसँग औषधी किन्ने पैसासमेत नभएकाले उक्त रकम विरामीका आफन्त शान्ति तामाङलाई हस्तान्तरण गरिएको हो ।

गतः ४ दिनदेखि डिएमआइ हाइपोथेरोडिजम रोगबाट पीडित बालबालिका विभाग वेड १२ मा भर्ना भई उपचाररत छन् । आर्थिक अवस्था एकदमै नाजुक रहेकोले अस्पताल प्रशासनले उपचारका क्रममा लाग्ने जाँचहरुसमेत निःशुल्क गरेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

३४ वर्षअघि महाधिवेशन भएको स्थल सिरहाको अम्बासमा नेकपा एमाले सचिवालय बैठक हुने

जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव

दश हजार घुस सहित रंगेहात अमिन पक्राउ

 राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�

सिरहाका एक प्रधानाध्यापकले नक्कली बिल भरपाई बनाई गरे करोडौ रकम भ्रष्टाचार

रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६