तथ्यांकमा काेराेना भाइरस - COVID - 19

नेपाल टेलिकमको निर्ब्याजी ऋण सञ्चालनमा

  • प्रकाशित मितिः चैत्र 16, 2074
  • मधेश स्पेशल
  • 738 पटक पढिएको

चैत्र १६, २०७४ / इटहरी: नेपाल टेलिकमले आज देखि निर्ब्याजी ऋण सेवा संचालनमा ल्याएको छ। प्रीपेड ग्राहकहरुले आजबाट निर्ब्याजी ऋण सेवा प्रयोग गर्न पाउनेछन् ।

तत्कालिन व्यवस्थापिका संसदको विकास समितिले टेलिकमलाई सापटी सेवा सञ्चालन गर्न निर्देशन दिएको थियो। सोही अनुसार टेलिकमले माघ २२ गते नमस्ते क्रेडिट सेवाको सफ्ट लञ्च गरेको थियो।

अब टेलिकमको प्रीपेड मोबाइल उपयोग गर्नेहरुले पैसा सकिएर फोन काटिने हैरानीबाट मुक्ती पाउनेछन् । टेलिकमले फोन गर्दा गर्दै काटिएमा ग्राहको खातामा स्वत पैसा राखिदिनेछ। उपभोक्ताले रिचार्ज गरेपछि सो रकम काटिने छ तर सेवा शुल्क भने असुल्ने छैन्।

शुक्रबार बिहान एक कार्यक्रमबीच सञ्चार तथा सूचना प्रबिधि राज्यमन्त्री गोँकुल बाँस्कोटाले नमस्ते क्रेडिट सेवाको आरम्भ गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

माधव नेपाल ठुलो संयन्त्रकारी रहेको पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवको आरोप

विन्दे यादवसिरहा / लुम्बिनी प्रदेश (प्रदेश नम्बर ५) का पुर्व प्रदेश प्रमुख धर्मनाथ यादवले माधव नेपाल ठुलो

उपेन्द्र भर्सेस महन्थ

अध्यादेश आएपछि फुटेका नेकपा एमाले र नेकपा एकीकृत समाजवादीबीच सार्वजनिक फोरमहरुमा चर्को भनाभन भइरहेको छ

संविधान दिवसका दिन जसपा मौन बस्ने, लोसपाले कालो दिन मनाउने

संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएका दुई दलमध्ये जनता समाजवादी पार्टी नेपालले असोज ३ अर्थात् संविधान

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2021 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६