रोयाण्टर मण्डल
सिरहा / २ नम्बर प्रदेशकै पहिलो पुर्ण सरसफाई गाउँपालिका घोषणा गर्न लागिपरेको देशकै सबभन्दा कान्छो उमेरका सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादबले उद्घोष गर्नुभयो ।
सिरहा जिल्लाको सखुवानन्कारकट्टी गाउँपालिका वार्ड नं. ३ लाई आज शुक्रवार पुर्ण सरसफाई वडा घोषणा कार्यक्रममा उहाँले उद्घोष गर्नुभयो । ‘पुर्ण सरसफाईयुक्त हाम्रो घर कसैलाई छैन रोगको डर ’ भन्ने मुल नाराका साथ सरसफाई समितीले एक औपचारिक कार्यक्रम गरि वडालाई पुर्ण सरसफाई युक्त वडा घोषणा गरेको हो ।
जन प्रतिनिधी, स्थानीय वासिन्दाको सक्रियतामा ‘ पुर्ण सरसफाईयुक्त हाम्रो घर कसैलाई छैन रोगको डर ’ भन्ने मुल नाराका साथ उक्त वडा पुर्ण सरसफाई वडा घोषणा गरेका छौ । हाल वडा नम्बर २ र ३ वडा घोषणा भइसक्यो र भोली यर्थात १७ गते शनिवार वडा नम्बर ५ को अनुगमणका लागि जिल्लाबाट प्रतिनिधीहरु आउनेछन् । अहिले हामी पूर्ण रुपमा सबै वडा पूर्ण सरसफाई युक्त वडा बनाउनका लागि दिनरात एकगरी अभियानमा लागेका छौ । किनकी हाम्रो गाउँपालिका २ नम्बर प्रदेशकै पहिलो स्थानीय निकाय पुर्ण सरसफाई गाउँपालिका रुपमा देखन चाहेको कार्यक्रममको प्रमुख अतिथी तथा देशकै सबभन्दा कान्छो उमेरका गाउँपालिकाका अध्यक्ष केदार यादबले भन्नुभयो ।
उहाँले थप्दै भने– “वडामा चर्पिको नियमित प्रयोग र सरसफई, साबुन पानिले हात धुने, सुरक्षित पानी, सुरक्षित खाना, सफा घरआगन र वातावरणिय सरसफाई कार्यक्रमका सुचकहरु पुरा भएकोले पुर्णसरसफाई वडा घोषणा गर्ने गरेको हो । ”
स्थानियबासी, सरोकारवाला, बुद्घिजिविहरुको उपस्थित रहेको कार्यक्रममा वडा अध्यक्ष महिन्द्र यादबको अध्यक्षता सखुवानन्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार यादबको प्रमुख आथित्य,सखुवानन्कारकट्टी गाउँपालिकाका उपाध्यक्ष अमला देवी यादब, रेडक्रस सोसाईटीका जिल्ला अध्यक्ष राजदेब यादबको विशिष्ट अतिथीमा पुर्ण सरसफाईयुक्त वडा घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका माछा देखेपछि ग्राहकहरु खुला ह्रदयले खरिद गर्न इच्छुक भएका
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शुक्रवार विवाहित महिलाको दीर्घायु र सन्तान सुखको कामना गर�
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर नगरपालिकामा आगलागीबाट पिडित भएको परिवारलाई राहत सामाग�
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
मनिषा मण्डलसुखीपुर (सिरहा) / सफा पानीमा पौडिएका मा�... ... ...
मनिषा कुमारी मण्डल जनकपुरधाम । आज अर्थात शु�... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / सिरहाको सुखीपुर ... ... ...
रोयाण्टर मण्डलसुखीपुर (सिरहा) / लगातारको गर्मी बढी... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६