यौन दूराचारी बाबा जेल भित्र सलमान खानको साथी

  • प्रकाशित मितिः चैत्र 23, 2074
  • मधेश स्पेशल
  • 1156 पटक पढिएको

काठमाडौं: हरिण सिकारको आरोपमा ५ वर्ष जेल सजाय तोकिएका भारतीय चर्चित अभिनेता सलमान खानलाई जोधपुर स्थित जेलमा राखिने भएको छ । उनीसँगै यौन दुराचारी धार्मिक गुरु आशाराम बाप्पु पनि रहने बताइएको छ ।सन् १९९८ चलचीत्र सुटिङका लागि जोधपुर पुगेका उनले हरिणको सिकार गरेको विषयमा मुद्दा परेको थियो । उक्त मुद्दामा बुधबार जोधपुर अदालतले फैसला गर्दै खानलाई १० हजार जरिवाना र ५ वर्ष जेल सजाय तोकेको हो ।

केही बेरअघि खानलाई प्रहरीले हिरासतमा लिएको छ । भारतीय संचारमाध्यमका अनुसार उनलाई आशाराम बाप्पुसँगै राखिनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६