आँखा झिम्क्याएको आरोपमा प्रिया विरुद्ध अदालत मुद्धा दायर

  • प्रकाशित मितिः चैत्र 27, 2074
  • मधेश स्पेशल
  • 983 पटक पढिएको

एजेन्सी/ आँखा झिम्क्याएको आरोपमा नेसनल क्रसको रुपमा चिनिएकी मलायलम अभिनेत्री प्रिया प्रकाश वारियर विरुद्ध अदालतमा मुद्धा दायर भएको छ।

इस्लाम धर्ममा आँखा झिम्क्याउनु धर्मविपरित भएको भन्दै प्रिया विरुद्ध अदालतमा निवेदन मुद्धा दायर गरिएको हो।

उनको भिडियो क्लिप सार्वजनिक भएको केही क्षणमा भारत लगाएतका विभिन्न देशमा भाइरल भएको थियो । हाइदरावादका दुईवटा पार्टीले उनको विरुद्ध सर्वोच्चमा निवदेन दर्ता गराएका छन्। प्रियाको चर्चाका कारण उनलाई बलिउडमा इन्ट्री दिने चर्चा पनि भएको थियो।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६