चर्चमा अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु, ९९ घाईते

  • प्रकाशित मितिः बैशाख 19, 2075
  • मधेश स्पेशल
  • 902 पटक पढिएको

काठमाडौं/ मध्य अफ्रिकी गणतन्त्रको एउटा चर्चमा बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ ।

राजधानी बेन्गुइस्थित नोट्रे–डामे डी फतिमा चर्चलाई लक्षित गरी बन्दुकधारीले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

मारिनेमा चर्चका पादरीसमेत छन् । घटनामा ९९ जना घाइते भएका छन् । अघिल्लो महिना पनि सोही स्थान नजिकै भएको हिंसात्मक घटनामा २८ जनाको मृत्यु भएको थियो ।

मध्य अफ्रिकी गणतन्त्रमा केही वर्षदेखि जातीय र धार्मिक हिंसाका घटना भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६