महेश सिह महतो सिरहा । बालबालिकाहरुलाई प्रारम्भिक स्याह तथा विकास सम्बन्धि २ दिने अभिमुखिकरण कार्याशाला गोष्ठि सिरहाको लहानमा शुरु भएको छ । परिवेश सुहाउदो एकिकृत कार्यक्रम पहिचान र छनौट गर्न सो कार्यक्रम संचालन गरीएको हो । ई सी सी डी को अवधारण र महत्वको बारेमा स्थानिय तहका जनप्रतिनिधिहरुलाई बुमmाई प्राप्त हुने र ई सी सि डी आस्रित योजना निर्माण गर्न मद्दत पुग्ने छ भने उद्देश्यले सो गोष्ठि शुरु भएको हो । प्रारम्भिक तरीकाले नयाँ जेनेरेशनमा जन्मिने बच्चाहरुलाई कसरी मानसिक समाजिक संवेगात्मक र पोष्टिक तथा पोसिलो खानाको व्यवस्थापन र पालन पोषण गर्ने उद्देश्यले उक्त तालिमको आयोजना गरीउको थियो । कार्यक्रमा नगरपालिका मेयर मुत्तिनाथ चौधरी उपमेय, नगर अधिकृत, नगरपालिकाको सम्पुर्ण सदस्यहरु, श्रोत व्यत्ति, नगर शिक्ष अधिकारी र संचारकर्मी लगायत ३० जनाको सहभागी रहेको थियो । सबल नेपाल सप्तरी र सेभ द चिल्डेन को सहयोगमा तथा सुरुंगा नगरपालिका मधरपटिट सप्तरीको आयोजनामा सो कार्यक्रम संचालन भएको थियो । राष्टिय सेतो गुराँस सेवाका प्रशिक्षक संयोजक भिभा राई गर्नु भएको जानकारी सबल नेपालका सुपरभाईजर राधेश्याम रामले जानकारी दिनु भएको छ ।
प्रतिक्रिया दिनुहोस
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिव
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अमिन रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन�
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले नक्कली बिल भरपाई पेश गरी करोडौ रक�
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
जिवछ उदासी सिरहा / पञ्चायती व्यवस्था ढाल्न तत्काल... ... ...
राेयाण्टर मण्डल लहान / घुस रकम सहित सिरहाका एक अ... ... ...
रोयाण्टर मण्डल सिरहा / सिरहाको एक माध्यमिक विद्या... ... ...
विन्दे यादवसिरहा / नवराजपुर गाउँपालिकाले युवाह... ... ...
रोयाण्टर मण्डल सुखीपुर (सिरहा) / केही दिनदेखि चलेक�... ... ...
रोयाण्टर मण्डलसिरहा / दाजुले बहिनीलाई भगाएर प्रे�... ... ...
रोयाण्टर मडल लहान / सिरहामा कुटपिटबाट एक जना सैनि�... ... ...
रोयाण्टर मण्डल / हरिपति लाल कर्ण सिरहा / अख्तियार द... ... ...
सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६
Copyright © 2013 / 2023 - Madheshspecial.com All rights reserved
प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६