धनगढीमाईमा कर सम्बन्धि निःशुल्क तालिम शुरु

  • प्रकाशित मितिः असार 22, 2075
  • रोयाण्टर मण्डल
  • 944 पटक पढिएको

रोयाण्टर मण्डल
सिरहा । धनगढीमाई नगरपालिकामा शुक्रबार कर सम्बन्धि तीन दिने निःशुल्क तालिम शुरु भएको छ ।
धनगढीमाई नगरपालिकाको सहयोग र मधेश मिडिया मिशन नेपाल लहानको आयोजनामा प्रकृतिक अस्पताल धनगढीको हलमा तालिम शुरु भएको हो।

कार्यक्रममा प्रशिक्षक उमेश साह, धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्मा लगायतले स्थानीय ब्यपारी लगायकालाई कर सम्बन्धि तालिम प्रदान गरिएकोमधेश मिडिया मिशन नेपाल लहानका अध्यक्ष दिनेश्वर प्रसाद गुप्ताले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित शीर्षकहरु

सम्पूर्ण समाचार

प्रदेशकै नमुना उपभोक्ता समिति , स्टिमेट भन्दा बढी काम गरेता पनि बचत भयो ९ लाख ३५ हजार रुपैयाँ

विन्दे यादवसुखीपुर (सिरहा) / नेपालमा भ्रटाचार भए रहेको खवर बारम्बार संचार माध्यमबाट समाचार सुनी रहनु हुन्

विद्यापति पुरस्कार पाउने पाँच जना स्रष्टाहरुको नाम सार्वजनिक

विन्दे यादवसुखीपुर (सिरहा) । नेपाल विद्यापति मैथिली भाषा साहित्य पुरस्कार साहित्यकार रमेश रञ्जन झालाई प्

सुखीपुरमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको गठबन्धन विजयी

रोयाण्टर मण्डलसिरहा । सुखीपुर नगरपालिकाको नगर कार्यपालिका चुनावमा नेकपा एमाले र नेपाली काँग्रेस बीचको

सुचना तथा प्रसारण विभाग: ९७८–२०७५/७६

Copyright © 2013 / 2022 - Madheshspecial.com All rights reserved

प्रेस काउन्सिल नेपाल: २४६–२०७५/७६